२०७७ कार्तिक २७

जेष्ट साकोसको १२ औं साधारण सभा मंसिर ११ देखि १७ गतेसम्म

जेष्ट साकोसको १२ औं साधारण सभा मंसिर ११ देखि १७ गतेसम्म

काठमाडौं । गोंगबुमा प्रधान कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारण सभाको मिति तय गरेको छ ।

संस्थाले सूचना जारी गर्दै मंसिर ११ गतेदेखि १७ गतेसम्म साधारण सभा गर्ने जनाएको  हो ।

संस्थाको प्रधान कार्यालय र सेवा केन्द्रहरुबाट सदस्यहरुले उक्त समयमा सहभागिता जनाउन सकिने जनाएको छ ।