नेचुरल साकोस १४ औं बर्षमा प्रवेश

नेचुरल साकोस १४ औं बर्षमा प्रवेश
गृहपृष्ठ | 2021-05-07 Share


काठमाण्डौ । जोरपाटी स्थीत प्रधान कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड १३ वर्ष पूरा गरी १४ औ वर्षमा प्रवेश गरेको छ । बचत तथा ऋणको मूख्य कारोवार गर्ने उक्त संस्थाले आफूलाई सामाजिक क्षेत्रमा समेत सक्रिय सहभागिता देखाई आफुलाई समाजमा स्थापित गरेको छ  ।

संस्थाका प्रमुख कार्यकारी संचालक विकल्प पाठकले दिनु भएको जानकारी अनुसार संस्थाले निरन्तर रुपमा आफ्ना सदस्यहरुको आर्थीक,सामाजिक र सास्कृतिक पक्षको विकासका लागी सदस्य लक्षित निति तथा योजना बनाई कार्य गर्दै आइरहेको बताउनु भयो । 

यस्तो विसम परिस्थितिमा सदस्यहरुलाई सुरक्षित रहन र संस्था द्धारा संचालन गरीएको विधुतिय प्रविधिवाट कारोवार गर्न समेत कार्यकारी संचालक पाठकले अनुरोध गर्नु भएको छ ।