मोलुङ साकोसले नियमित सेवा दिने 

मोलुङ साकोसले नियमित सेवा दिने 
गृहपृष्ठ | 2021-06-07 Share


भक्तपुर । कौशलटार स्थित कार्यालय रहेको मोलुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुलाई नियमित तिन घण्टा सेवा दिने भएको छ । विश्व माहामारिको रुपमा फैलिएको नयाँ भेरियण्ट कोरोना भाइरस तिव्र गतिमा बढेका कारण सदसयहरुको स्वास्थ्य अवस्थालाइ मध्यनजर गर्दै संस्थाले विहान १० बजे देखि १ बजे सम्म सेवा दिने बताएको छ । 
संस्थाका कार्यकारी प्रमुख सुमन दाहालले दिनु भएको जानकारी अनुसार नेपाल सरकारले गरेको निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गरि सिमित कर्मचारी मार्फत सेवा प्रदान गरिरहेको जानकारी गराउनु भयो ।